५ जेष्ठ २०८१, शनिबार

Tag: एफटिटिएच सेवा

नेपाल टेलिकमबाट एफटिटिएच सेवा शुरु

डोटी, २५ असार । नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटिटिएच) सेवाको आजदेखि यहाँ शुभारम्भ गरेको छ । यसअघि सो सेवा काठमाडौँमा मात्रै सञ्चालन गरिएको थियो । टेलिकमका