४ जेष्ठ २०८१, शुक्रबार

Tag: एडुअर्ड फिलिप

जाँ कास्टेक्स फ्रान्सको नयाँ प्रधानमन्त्री नियुक्त

पेरिस, १९ असार । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका जाँ कास्टेक्सलाई शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री एडुअर्ड फिलिपले राष्ट्रपति समक्ष शुक्रबार राजीनामा दिएपछि उहाँको स्थानमा काटेक्सलाई नियुक्त गरिएको हो । नगर