५ जेष्ठ २०८१, शनिबार

Tag: एक मात्र व्यापारिक नाका

चीनमा हुने नेसनल कंग्रेसको चुनावका कारण रसुवागढी नाका बन्द

असोज ३१, रसुवा । नेपाल र चीनबीचको एक मात्र व्यापारिक नाका रसुवागढी आजबाट बन्द भएको छ । चीनमा हुने नेसनल कंग्रेसको चुनावलाई मध्यनजर गर्दै चिनियाँ पक्षले गरेको आग्रहअनुसार नाका बन्द गरिएको हो । आजदेखि पाँच दिनसम्म नेपाली नागरिकलाई केरुङ जान