५ जेष्ठ २०८१, शनिबार

Tag: एकीकरण गरेको एक वर्ष

एकीकरण गरेको एक वर्ष नपुग्दै दोस्रो पटक विभाजनको सँघारमा विवेकशील साझा

काठमाडौं । पार्टीभित्र मतभेद चर्किएपछि विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले एकैदिन छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएपछि उक्त पार्टी विभाजनको संघारमा पुगेको छ । पार्टीमा आन्तरिक किचलोले विवेकशील साझा दोस्रो पटक विभाजनको डिलमा पुगेको हो ।