५ जेष्ठ २०८१, शनिबार

Tag: एकताबद्ध हुन आह्वान

अध्यक्ष प्रचण्डद्वारा माओवादी घटकलाई एकताबद्ध हुन आह्वान

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन् । २७ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उनले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन