६ जेष्ठ २०८१, आइतबार

Tag: एकजुट हुनु

कांग्रेस एकजुट हुनुको विकल्प छैन : डा. शशांक कोइराला

रामेछाप । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले देश निर्माणमा नेपाली कांग्रेस एकजुट भएर अगाडि बढ्नुको कुुनै विकल्प नरहेको बताएका छन् । कांग्रेस रामेछापले मन्थलीले एक सय १० औँ बिपी जन्मजयन्तीको अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले गुटकै कारण पार्टी