६ जेष्ठ २०८१, आइतबार

Tag: उपमहानगरको भागबण्डामा सकस

उपमहानगरको भागबण्डा टुंग्याउन गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । उपमहानगरको भागबण्डा टुंग्याउन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो । लामो रस्साकस्सीपछि गठबन्धनमा महानगरपालिकाको भागबण्डामा हिजो सहमति भएतापनि उपमहानगरको भागबण्डामा भने सकस