५ जेष्ठ २०८१, शनिबार

Tag: उपभोक्ता हैरान

सिँचाइ नहर छैन, उपभोक्ता हैरान

बलेवा । जैमिनी नगरपालिका–१ को टिमुरखोला सिँचाइ आयोजना कहिले सम्पन्न हुन्छ भन्ने उपभोक्ता समितिका अध्यक्षलाई थाहा छैन । बरु उहाँ बजेटका लागि खोजीमा धाउँदा हैरान भइसक्नुभयो । विसं २०६० देखि साना–साना बजेटले काम गर्नुपर्दा यो आयोजना अन्योलमा परेको हो ।