२ जेष्ठ २०८१, बुधबार

Tag: उपत्यका नगरपालिका फोरम

लकडाउनको पूर्ण पालना गर्न नगरपालिका फोरमको अनुरोध

ललितपुर, १२ चैत । उपत्यका नगरपालिका फोरम काठमाडौंँले कोभिड–१९ सङ्क्रमणको प्रकोप नियन्त्रण भन्दा बाहिर जान नदिन नेपाल सरकारले हाललाई एक साताका लागि गरेको लकडाउनको पूर्ण पालना गर्न नगरवासीसँग अनुरोध गरको छ । फोरमले मङ्गलबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारको उक्त