७ जेष्ठ २०८१, सोमबार

Tag: उपत्यका छिर्न

उपत्यका छिर्न थप कडाइ : अनुगमन गर्दै नगरपालिका

काठमाडौँ, २ जेठ । बिहीबार महालक्ष्मी नगरपालिकाले सिद्धिपुरस्थित तीन घरमा तालाबन्दी ग¥यो । उपत्यका बाहिरको कोरोना सङ्क्रमित जिल्लाबाट आएकालाई नगरपालिकासँगको समन्वयमा प्रहरीले ती घरमा तालाबन्दी गरेको हो । ती व्यक्तिको आज नै कोभिड–१९ को परीक्षणका लागि पठाइने नगरपालिकाले जनाएको छ