७ जेष्ठ २०८१, सोमबार

Tag: उद्योगकै डर

उद्योगकै डरले सङ्गठित छैनन् चिया श्रमिक

इलाम, ९ साउन । भनिन्छ, एकतामा बल हुन्छ । यसमा पनि श्रम गरेर खानेलाई त एकता हुन जरुरी नै हुन्छ । अधिकारका लागि लड्न श्रमिक एकजुट हुन आवश्यक हो तर, चिया क्षेत्रका श्रमिक भने अझै सङ्गठित हुन सकेका छैनन् ।