२ जेष्ठ २०८१, बुधबार

Tag: उद्धारमा कठिनाइ

दार्चुला हिमपहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो, उद्धारमा कठिनाइ

खलङ्गा । दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त