२ जेष्ठ २०८१, बुधबार

Tag: उत्तर प्रदेश राज्य

ट्रक र बस एक आपसमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्यु

गुना, मध्य प्रदेश १ जेठ । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार बिहान एक यात्रु बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका ती व्यक्तिहरु आप्रवासी मजदुर भएका जनाइएको छ । स्थानीय समयानुसार बिहीबार बिहान