४ जेष्ठ २०८१, शुक्रबार

Tag: उत्तरपूर्वी नाइजेरिया

उत्तरपूर्वी नाइजेरियामा जातीय हिंसामा २५ जनाको मृत्यु

एजेन्सी, ३ वैशाख । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत सोमबार स्थानीय शोमो र जोली जातीय समूहका