६ जेष्ठ २०८१, आइतबार

Tag: उत्कृष्ट महिला खेलाडी अवार्ड

सावित्रा भण्डारीले जितिन् दशककै उत्कृष्ट महिला खेलाडी अवार्ड

काठमाडौं । नेपाली फुटबल खेलाडी सावित्रा भण्डारी मंगलबार एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७ ‘डिकेट अफ एक्सिलेन्स’बाट सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजाना गरेको कार्यक्रममा सावित्राले महिला स्पार्धामा पल्सर स्पोर्ट्स अवार्ड–२०७७ ‘डिकेट अफ एक्सिलेन्स’ अवार्ड