५ जेष्ठ २०८१, शनिबार

Tag: उच्च प्राथमिकता दिनुपर्छ

संविधान र संघीयता कार्यान्वयनलाई उच्च प्राथमिकता दिनुपर्छ : विमलेन्द्र निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र सङ्घीयताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले संविधानको कार्यान्वयनका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका, राजनीतिक