६ जेष्ठ २०८१, आइतबार

Tag: उच्चस्तरीय संसदीय छानबिन समिति

राष्ट्रियसभामा एमालेद्वारा सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पार गरी अवैधरुपमा बाहिर आएको एक क्वीन्टल सुन प्रकरणको छानबिन गर्नका निम्ति राष्ट्रिय सभाको समेत प्रतिनिधित्व हुने गरी एउटा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ