६ जेष्ठ २०८१, आइतबार

Tag: ई-शिक्षा

टेलिकमले ल्यायो ई-शिक्षा प्याकेज

काठमाडौँ, १९ वैशाख । नेपाल टेलिकमले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाईनमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले ई-शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले आज जारी गरेको प्रेस