६ जेष्ठ २०८१, आइतबार

Tag: ईस्लाम धर्मावलम्वीहरु

ईस्लाम धर्मावलम्वीहरुको इदुलफित्र पर्व आज

विराटनगर । ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज हुने भएको छ । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा