६ जेष्ठ २०८१, आइतबार

Tag: ईस्लाम धर्मावलम्बी

आजदेखि ईस्लाम धर्मावलम्बीको पर्व रमजान सुरु

विराटनगर । ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आज शुक्रबारदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान समुदाय दिनमा निराहार बस्छ । रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रबार बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ