५ जेष्ठ २०८१, शनिबार

Tag: इलाममा खोलाले बगाउदा

इलाममा खोलाले बगाउदा १ जना बालिकाको मृत्यु

मङ्गलबारे । इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो । फाकफोकथुम गाउँपालिका-६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत