६ जेष्ठ २०८१, आइतबार

Tag: इञ्जिनीयरिङ

रामपुरमा इञ्जिनीयरिङ पढाइ

२३ फागुन, चितवन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर आउँदो शैक्षिक सत्रबाट रामपुरमा इञ्जिनीयरिङ स्नातक पठनपाठन शुरु गर्ने भएको छ । विश्वविद्यालयले पहिले कृषि पढाएको क्षेत्रमा इञ्जिनीयरिङ विषय पढाइ गर्न लागेको हो । सरकारले रामपुरमा केन्द्रीय कार्यालय