६ जेष्ठ २०८१, आइतबार

Tag: आलोपालो

प्रचण्ड र नेपाल आलोपालो अध्यक्ष

काठमाडौं । नेकपा (दाहाल–नेपाल) समूहको पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन्। अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालो अभ्यास सुरु भएको हो। आइतबारको बैठकको अध्यक्षता अध्यक्ष नेपालले गरेका हुन्।यो समाचार आजको अन्नपूर्ण