७ जेष्ठ २०८१, सोमबार

Tag: आर्थिक संकट समाधान

आर्थिक संकट समाधान गर्न सरकारलाई अध्यक्ष नेपालको आग्रह

कावासोती, नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका सङ्कट, जनजीविका महँगीलगायत समस्या समाधान गर्न सरकार आग्रह गरेका छन् । समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित कोणसभामा उनले मुलुकको अर्थतन्त्रमा देखा परेको सङ्कट समाधान गर्नका