६ जेष्ठ २०८१, आइतबार

Tag: आयोजना प्रभावित

पहिरोको कारण म्याग्दीका सात जलविद्युत् आयोजना प्रभावित

म्याग्दी । पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेकोे हो । अरबौ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत