२ जेष्ठ २०८१, बुधबार

Tag: आयोजना आसपास

आयोजना आसपासका बासिन्दाका लागि पिपुल्स पावरको आइपिओ आउँदै

काठमाडौँ । पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार ८ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड ३२ लाख ६० हजार मूल्य बराबरको