२ जेष्ठ २०८१, बुधबार

Tag: आयोगको चासो

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आयोगको चासो

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताएका छन्। अदालतले २०७४ चैत ७ गते उक्त आदेश दिएको थियो । संसदमा रहेका राजनीतिक दलसँग आज आयोगमा भएको