६ जेष्ठ २०८१, आइतबार

Tag: आयुर्वेद चिकित्सा

कोरोना कहरमा आयुर्वेद चिकित्साको महत्व बढ्दो

काठमाडौँ, २० जेठ । नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५०० थान ज्याकेट वितरण गरेको छ । स्वास्थ्य क्षेत्रमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ज्याकेट वितरण गरिएको हो । सङ्घका अध्यक्ष विनोद पौडेल, उपाध्यक्ष