६ जेष्ठ २०८१, आइतबार

Tag: आमासँग उपाध्यक्ष कार्यक्रम

प्रभावकारी बन्दै आमासँग उपाध्यक्ष कार्यक्रम

खलङ्गा । जुम्लाको तिला गाउँपालिकाले सुनौलो हजार दिनभित्रका आमालाई उपाध्यक्षको पोषण कोशेली कार्यक्रम सञ्चालन गरेको छ । आमा र बच्चालाई स्वस्थ राख्न सके मात्र परिवार, समाज, समुदाय र सिङ्गो देशको विकास एवं समृद्धिमा सहयोग पुग्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर सुनौलो