२ जेष्ठ २०८१, बुधबार

Tag: आपत्तिजनक र रहस्यमय

सेनाको संख्या कटौतीको बेमौसमी बहस गरिनु आपत्तिजनक र रहस्यमय छ : राप्रपा

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली सेनाको संख्या कटौतीको विषयमा बेमौसमी बहस गरिनु आपत्तिजनक र रहस्यमय भएको स्पष्ट पारेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार विज्ञप्ति जारी गर्दै नेपाली सेनाको भूमिकामाथि बेमौसमी बहस नगर्न चेतावनी