५ जेष्ठ २०८१, शनिबार

Tag: आपत्तिजनक कुरा

एमसीसीमा केही आपत्तिजनक कुरा नभएकोले सवै मिलेर अनुमोदन गरौँ : डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद् एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसिसी सहयोग मुलुकको पूर्वाधार निर्माणका लागि अपरिहार्य रहेको बताएका छन् । सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर सम्झौतालाई अनुमोदन गरिनुपर्ने उनको धारणा थियो । नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन