५ जेष्ठ २०८१, शनिबार

Tag: आन्तरिक मामिला

भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप विरुद्ध रुसको ऐक्यबद्धता

मस्को [रूस], कार्तिक २२ (रासस-एएनआई / स्पुतनिक) । ल्याटिन अमेरिकी राष्ट्रको आन्तरिक मामिलामा विदेशबाट हस्तक्षेप गर्ने कुनै पनि प्रयासको विरोध गर्ने भेनेजुएला सरकारसँग मस्कोले ऐक्यबद्धता व्यक्त गरेको छ । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले बाह्य दबाब र अवैध एकपक्षीय प्रतिबन्धको द्वारा