६ जेष्ठ २०८१, आइतबार

Tag: आनीबानी

कोरोना जोखिमले आनीबानीमा सुधार

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाका वीरबहादुर खाती कोरोनाको समस्यापछि बजारमा पाइने खाजा खान डराउनुहुन्छ । खानै परेमा धुलोधुवाँ नभएको र सरसफाइ भएको होटेलमा पुगेर एक्लै खाजा खानुहुन्छ । “कोरोनाले स्वास्थ्यप्रति सजगता अपनाउन सचेत गराएको छ”, स्थानीय एक होटेलमा भेटिनुभएका उहाँले भन्नुभयो,