६ जेष्ठ २०८१, आइतबार

Tag: आधुनिक भवन निर्माण

पशुपति राममन्दिरमा पुरातात्विक महत्वको आधुनिक भवन निर्माण

काठमाडौँ । विसं २०४४ देखि नित्य अखण्ड महायज्ञ र रुद्राभिषेक भइरहेको पशुपति राममन्दिरमा पुरातात्विक महत्वको आधुनिक भवन निर्माण भइरहेको छ । पुरातात्विक महत्वको आधुनिक भवनमा १७ कोठा, एउटा ठूलो र एउटा मिनी हल निर्माण अन्तिमचरणमा पुगेको भागवतानन्द आश्रमका आचार्य दुर्गाप्रसाद