७ जेष्ठ २०८१, सोमबार

Tag: आधारभूत अस्पताल

आधारभूत अस्पतालको भवन शिलान्यासमै सीमित

खोटाङ । बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण शिलान्यासमै सीमित भएको छ । बराहपोखरी–४ फाक्टाङको धर्तुङमा निर्माण हुने सो अस्पताल भवनका लागि बजेटको सुनिश्चितता नहुँदा शिलान्यासमै सीमित भएको हो । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा