५ जेष्ठ २०८१, शनिबार

Tag: आदेश आउँन बाँकी

शरणार्थी प्रकरण : सरकारी वकिलको जवाफी बहस सकियो, आदेश आउँन बाँकी

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा आज जवाफी बहस सकिएको छ । नक्कली भुटानी शरणार्थी बनाएर करोडौं ठगी गरेको प्रकरणको सबै बहस सकिएको हो । आज शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा ५ जना सरकारी वकिल