४ जेष्ठ २०८१, शुक्रबार

Tag: आज बयान लिँदै

प्रधानन्यायाधीश जबरासँग महाअभियोग सिफारिस समितिले आज बयान लिँदै

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज महाअभियोग सिफारिस समितिले बयान लिँदै छ । महाअभियोग सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको उक्त समितिको भदौ ७