५ जेष्ठ २०८१, शनिबार

Tag: आजको चार प्रहर

पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा

काठमाडौँ । राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको महाशिवरात्रिको दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री