६ जेष्ठ २०८१, आइतबार

Tag: आगामी माघ ५ गते

प्रतिनिधिसभाको सभामुखको निर्वाचन आगामी माघ ५ गते हुने

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिए । उनले सभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत तोकेका हुन्