५ जेष्ठ २०८१, शनिबार

Tag: आगामी चुनावसम्म कायम रहन्छ

नेपालको दावी : पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा वरिष्ठ पत्रकारसँगको अन्तर्क्रियामा अध्यक्ष नेपालले प्रतिगमनका विरुद्ध गठन