५ जेष्ठ २०८१, शनिबार

Tag: आक्रान्त

गाजा क्षेत्र युद्ध र गरिबीबाट आक्रान्त

१४ चैत, गाजा शहर । प्यालेस्टिनीहरुको बाक्लो बसोबास रहेको गाजा क्षेत्रमा इस्लामिक क्रान्तिकारी संगठन हमासले प्रशासन चलाउन थालेको केही वर्ष भइसकेको छ । यो ठाउँ गरिबीबाट आक्रान्त हुनुका साथै इजरायल र इजिप्टको नाकाबन्दीले थप सङ्कटमा छ । पृथ्वीमै सर्वाधिक जनघनत्व