७ जेष्ठ २०८१, सोमबार

Tag: आकर्षक खेलमैदान

बाँदर लड्ने भीरमा बन्यो आकर्षक खेलमैदान

सिन्धुपाल्चोक । भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ । तर ‘आँट गरे के पुग्दैन र ?’ भन्ने नेपाली भनाइलाई चरितार्थ गर्दै यहाँ यो काम सम्पन्न भएको छ