५ जेष्ठ २०८१, शनिबार

Tag: अहिले समृद्ध

दोधारा-चादँनीः ‘उहिले विकट, अहिले समृद्ध’

महेन्द्रनगर । दोधारा चादँनीका उपप्रमुख गङ्गादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइँ सरी कञ्चनपुरको दोधारा–चादँनी आयो । कञ्चनपुरको भौगोलिक रुपले विकट महाकाली नदी पारिको दोधारा चादँनीमा जोशी परिवारले त्यो बेला अभावै अभाव झेल्नु पर्यो । “वन्यजन्तुको त्रासदेखि सदरमुकाम महेन्द्रनगर पुग्नको