५ जेष्ठ २०८१, शनिबार

Tag: अस्थिर बनाउँदै हामी हिँड्दैनौँ

गठबन्धन बनाउँदै, अस्थिर बनाउँदै हामी हिँड्दैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले गठबन्धन बनाउँदै अस्थिर बनाउँदै नहिँड्ने बताएका छन् । रास्वपाको पार्टी कार्यालय बसुन्धरामा आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा सभापति लामिछानेले