२ जेष्ठ २०८१, बुधबार

Tag: अस्थायी मतदाता

आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्दै छ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने चुनावका लागि निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको हो । अस्थायी मतदाता नामावलीमा समावेश