२ जेष्ठ २०८१, बुधबार

Tag: असिना

वर्षा र असिनाले खेतीपाती भित्र्याउन मुस्किल

डोटी, २८ वैशाख । जिल्लाका विभिन्न ठाउँमा शनिबार राति परेको असिनापानीले लाखौँको खेतीबाली तथा तरकारी नष्ट गरेको छ । पाकेको बालीलाई नोक्सान गरेपछि किसानमा भोकमरी हुने चिन्ता छाएको छ । जिल्लाका आदर्श, जोरायल, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी, बडिकेदार गाउँपालिका, दिपायल