४ आश्विन २०८१, शुक्रबार

Tag: अव बुधबार बस्ने

राष्ट्रियसभाको बैठक स्थगित, अव बुधबार बस्ने

काठमाडौँ । आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको