६ जेष्ठ २०८१, आइतबार

Tag: अवकाश

प्रहरी महानिरीक्षक खनालको आज अनिवार्य अवकाश, को बन्ला नयाँ आइजीपी ?

नारायण ढुङ्गाना, काठमाडौँ, २८ माघ । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ३० वर्षे उमेर हदका कारण आजदेखि अनिवार्य अवकाश लिँदै हुनुहुन्छ । उहाँले झण्डै २२ महिना महानिरीक्षक भएर प्रहरी सङ्गठनको नेतृत्व लिनुभयो । शान्ति, सुरक्षा र अमनचयनको पहिलो