६ जेष्ठ २०८१, आइतबार

Tag: अलेक्सेई अलेक्सेयेभिच नोभिकोभ

सभामुख घिमिरे र रूसी राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले आज सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदानलगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले रुसी महासंघ नेपालको पुरानो मित्र भएको बताउँदै