६ जेष्ठ २०८१, आइतबार

Tag: अम्फान आँधी

अम्फान आँधीका कारण बंगलादेश र भारतका दशौँ लाख व्यक्ति विस्थापित

खुलाना, बंगलादेश, ७ जेठ । बंगलादेश र भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि यहाँका दशौँलाख नागरिक विस्थापित भएका छन् । कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् भने कतिपय नागरिक आफै पनि सुरक्षित स्थानमा गएका बताइएको छ